नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेत बाट पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।