एमालेका उपाध्यक्ष तथा पुर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ

नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागले सुर्खेत बाट पक्राउ गरेको छ।

प्रहरी स्रोतका अनुसार पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस