
छुन तिम्रा हात होइन,मन भए नि पुग्छ
मन दुखाउन घाउ किन,मनै चोरे पुग्छ।
तन छुनलाइ खाँचो छैन,मनै छोए पुग्छ
बिर्से भने मन पापी,सम्झे दिलै दुख्छ।
भेट्न बाटो टाढा भए,सम्झनाले पुग्छ
तिमी हाँसे आकाश खुल्छ,रोए मुटु दुख्छ।।
प्रतिक्रिया दिनुहोस

छुन तिम्रा हात होइन,मन भए नि पुग्छ
मन दुखाउन घाउ किन,मनै चोरे पुग्छ।
तन छुनलाइ खाँचो छैन,मनै छोए पुग्छ
बिर्से भने मन पापी,सम्झे दिलै दुख्छ।
भेट्न बाटो टाढा भए,सम्झनाले पुग्छ
तिमी हाँसे आकाश खुल्छ,रोए मुटु दुख्छ।।
संचालक तथा प्रबन्धक
रणबहादुर शाही
अध्यक्ष
सुरेन्द्र सापकाेटा भाट
सल्लाहकार
नारायण अधिकारी
प्रधान सम्पादक
बद्रि प्रसाद आचार्य
सह सम्पादक
नवीन केसि
प्राविधिक विशेषज्ञ
चार्ल्स शाही ठकुरी
सूचना विभाग दर्ता नंः : ३११७-२०७८/७९
पोखरापाटी मिडिया प्रालि द्वारा संचालित
www.pokharapati.com
पोखरा महानगरपालिका , कास्की
मोबाइल : +९७७-९८४९६१५९८५
ईमेल : pokharapati2020@gmail.com
© pokharapati.com, All Rights Reserved.