दुबै मिर्गौला फेल विशाल रानाभाटलाई सहयोग प्रदान

कास्की मादी गांउपालिका वडा नं.१२ घुम्ले निवासी विशाल रानाभाटको दुबै मिर्गौलाले काम नगरेकाले(फेल) उपचार्थ आर्थिक समस्या भएपछि मादी गांउपालिका वडा नं.११ नदिनाला तल्लो साप्ले आमा समुहकी अध्यक्ष अञ्जु गुरुङको पहलमा सहयोग गरिएको छ।

साथै साप्ले टोल विकास समितिका संयोजक हिरासिंह गुरुङले पनि सहयोग गरेका छन।

सहयोग गर्नेहरुको नामावलीः
————————

प्रतिक्रिया दिनुहोस