पोखरा।कोट देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ७औं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन भएको छ।साधारणसभा तथा तेस्रो अधिवेशनको अध्यक्षता सहकारीका अध्यक्ष सुरेन्द्र सापकेटा भाटले गरेका थिए।
अध्यक्ष सुरेन्द्र सापकोटा भाट वाट वाषिर्क प्रतिवेदन प्रस्तुत गरे भने सचिव विष्णु प्रसाद लामिछाने वाट सचिवको प्रतिवेदन प्रस्तुत गरे।त्यसैगरि कोषाअध्यक्ष निरन्जन विश्वकर्मा वाट वित्तीय प्रतिवेदन प्रस्तुत गरे भने लेखा सुपरिवेक्षण समिति संयोजक गणेश सापकोटा वाट लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए।
प्रमुख प्रशिक्षक जिल्ला सहकारी सघका अध्यक्ष दिपक वास्तोला विशेष प्रशिक्षक लेखनाथ उद्योग वाणिज्य संघ का प्रथम उपाध्यक्ष विक्रम कर्माचार्य गरेका थिए।
सम्मानित शेयर सदस्य वचत तर्फ विष्णु माया तिवारी,तारा थापामगर,नवराज तिवारी ऋण तफ कलावति भुर्तेल डिल वहादुर सापकोटा तरकारी उत्पादन सन्तोष अधिकारी कुखुरापालन दिपेन्द्र कडेल यूवा व्यवसायी चन्द्रकान्त वास्तोला यूवा व्यवसायी कल्पना रानाभाट तिवारी महिला उद्येगी शुशिला गुरुङ महिला उध्यमी सरिता रानाभाट लेखनाथ उद्योग वाणिज्य संघ निर्वाचित शेयर सदस्य विरभद्र कंडेल,सुजन न्यौपाने,विन्दुचन्द्र बराल लगायत गरिएको थियो।
सहकारीको नंया कार्य समितिमा अध्यक्ष विष्णुप्रसाद लामिछाने,उपाध्यक्ष श्रीकृष्ण तिवारी,सचिव केशवराज तिवारी,सहसचिव सुधा थापा,कोषाध्यक्ष निरन्जन विश्वकर्मा,सदस्य दुर्गा अधिकारी,सदस्य यूनिषा अधिकारी,सदस्य शुरेस कोईराला,सदस्य चन्द्रकान्त वास्तोला,लेखा संयोजक दिनेश गौतम,लेखा सदस्य सन्तोस अधिकारी,लेखा सदस्य टिकाराम लामिछाने चयन भएका छन।