जेनजी आन्दोलनले काठमाण्डौको मुख्य-मुख्य चोकमा कर्फ्यु आदेश

जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्। केही प्रदर्शनकारीहरू नयाँ बानेश्वरको संघीय संसद भवन परिसरभित्र छिरेका थिए। प्रहरीले भिड तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो। त्यसअघि प्रहरीले प्रदर्शनकारीलाई लक्ष्य गरी पानीका फोहरा प्रहार गरेको थियो।

काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।

default


जेनजी (सन् १९९७ देखि २०१२ भित्र) जन्मिएका पुस्ताले सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध काठमाडौं, पोखरा, बुटवल, विराटनगरलगायत सहरमा सोमबार प्रदर्शन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस