काठमाण्डौं।जेन्जी आन्दोलन पछि फागुन २१ गते बिहीवार भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं उपत्यकामा रास्वपाको शुरूआती अग्रता देखिएको छ ।
मतगणना शुरू भएका काठमाण्डौं लगायत देशका अधिकांश क्षेत्रमा रास्वपा उम्मेदारले अग्रता बनाएका हुन्।
प्रतिक्रिया दिनुहोस