क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा कास्की जिल्ला संयोजक सुर्य गिरफ्तार भएका छन ।
आज उनलाई पोखरा औद्योगिक क्षेत्र नजिकबाट जिल्ला प्रहरी प्रशासनले गिरफ्तार गरेको हो
क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठन क्रान्तिकारी युवा संगठनले चरणबद्द रुपमा देशका विभिन्न ठाउँहरुमा भ्रष्टाचार विरुद्ध भन्दै कालोमोसो दल्दै आएको छ ।