माओवादी केन्द्रले टुङ्ग्यायो कास्की क्षेत्र नं १ ( क ) को उम्मेदवार , यि हुन् प्रत्यसी !

नेकपा (माओवादी केन्द्र) कास्की निर्वाचन क्षेत्र नं १( क) ले आगामी मंसिर ४ गते हुने प्रदेश निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ ।

प्रदेश सभा क्षेत्र नं १ (क) मा प्रत्येक्ष तर्फ दिपक कोईराला, बिश्व प्रकास लामिछाने, छबिलाल लामिछाने, अमरदीप पराजुली, बिमला पहारीको नाम छ भने समानुपातिक तर्फ डम्बर परीयार, निर्मला सुवेदी `क्रान्ति´ सिता खड्का, सन्तोष परीयार, सन्त बहादुर भुजेल, मंगल सिंह सुनार रहेका छन् ।

यसरी कास्की क्षेत्र नं १ ( क ) मा पनि उम्मेदवारको छनोट प्रक्रिया टुंगीएको माओवादी केन्द्र कास्कीका एक सदस्यले बताए ।

प्रतिक्रिया दिनुहोस