नेकपा पर्वतमा जेन्जी समुह बाट नविन अधिकारीको चर्चा

पर्वत।आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा नेकपा पर्वत जिल्लामा जेन्जी उमेर समुहको तर्फ बाट उमेदवारको रुपमा नविन अधिकारीले आंकाक्षा राखेका छन।नेकपा भित्र अहिले उमेदवार सिफारीसको चरण चलिरहेको छ।अधिकारीको पनि सिफारीसको चर्चा छ।

पर्वत एउटा मात्र प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला हो।

अधिकारी गत स्ववियु निर्वाचनमा पृथ्वीनारायण क्याम्पस पोखरामा अखिल (क्रान्तिकारी) बाट स्ववियु सभापतिका उम्मेद्बार थिए ।अधिकारी अखिल(क्रान्तिकारी) पृथ्वीनारायण क्याम्पस पोखराको अध्यक्ष पनि हुन।

प्रतिक्रिया दिनुहोस