`म वडा अध्यक्ष भए भने´ शिर्षकमा पोखरा ३३ मा महिला बत्तृत्वकला हुने !

पोखरामहानगर पालिका वडा नम्बर ३३ ले महिला बत्तृत्वकला प्रतियोगिताको आयोजना गरेको छ ।

वडाले महिला उद्द्घोस बिकास, क्षमता अभिबृत्तीका लाई सामाजिक बिकास महाशाखाको सहयोगमा यही जेष्ठ १५ गते मंगलबारका दिन प्रतियोगिता आयोजना गरेको हो ।

` वडा नम्बर ३३ को वडा अध्यक्ष भएँ भने ´ भन्ने शिर्षकमा राखिएको बत्तृत्वकला प्रतियोगिता वडाको सभाहलमा हुने जनाईएको छ ।

कार्यक्रमको थप विवरण

प्रतिक्रिया दिनुहोस