बिद्यालयमै छात्रामाथि भएको यौन दुव्र्यवहार गर्नेलाई कारवाही गर्ने अखिल (क्रान्तिकारी)को चेतावनी

विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी), ले गैंडाकोटको जनक माध्यमिक विध्यालयमा छात्रा माथी यौन दुर्व्यवहार गर्ने तत्काल कारबाही गर्न माग गरेको छ। अन्यथा संगठनले कारबाही गर्ने चेतावनी दिएको छ।

संगठनका जिल्ला अध्यक्ष श्रीराम बस्यालले आज एक बिज्ञप्ति जारी गर्दै नवलपरासी सुस्ता पुर्वको गैंडाकोट नगरपालिका स्थित जनक नमुना माबिका शिक्षकले विद्यार्थीलाई विद्यालयमै अश्लील भिडियो देखाइ जवरजस्ती यौन दुर्ववहार गर्न खोजेको घटनाले आफ्नो संगठनलाई आक्रोशित बनाएको भन्दै तत्काल दोषी शिक्षकलाई कारबाही गर्न माग गरेको छ साथै अन्यथा भएमा संगठनले कारबाही गर्ने चेतावनि दिएका हु।

प्रतिक्रिया दिनुहोस