पोखरामा एकै पटक ९ जनामा नयाँ संक्रमण पुष्टि !

पोखरा महानगरमा एकै पटक ९ जनामा नयाँ संक्रमण पुष्टि भएको छ । बुधबार संक्रमण पुष्टि भएका सबै पुरुष हुन् ।

सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भएको छ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ५२ पुगेको छ । गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १ हजार ३ सय ५४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस