लायन्स अन्तर्राष्ट्रिय डिस्टृट ३२५ जे नेपालको गण्डकी एरिया पि भि एस टि स्कुलिङ्ग कार्यक्रम सम्पन्न ।

लायन्स ईन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ जे नेपालकाे लायन बर्ष २०२४-२५ को लागि गण्डकी एरिया चिफ लायन सुर्य प्रसाद बरालको अध्यक्षतामा मिति २०८१/०२/२६ गते शनिवार पाेखराकाे होटेल ग्राण्डमा अत्यन्त भब्य र सफलतापुर्वक सम्पन्न गर्दै एरिया ३ (गण्डकी क्षेत्र)को PVST Schooling Program मा सहभागी हुनु भएका सम्पुर्ण क्लबका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव एवं कोषाध्यक्षहरू तथा विशिष्ट अतिथीहरू डिष्ट्रिक्ट गभर्नर लायन हरि प्रसाद मरहठ्ठा, मल्टिपल कोर्डिनेटर ध्रुब थापा, IPDG लायन ध्रुब श्रेष्ठ, कि नोट स्पिकर रामजि अधिकारी, फष्ट भिडिजि मिलन बावु मल्ल, सेकेन्ड भिडिजि प्रजापति बास्ताेला, PMCC लायन प्रेमबहादुर श्रेष्ठ, PDG लायन याेगेन्द्र प्रधान लगायत कार्यक्रम सफल बनाउन बिशेष भुमिका निभाउनु भएका एरिया सचिव लायन महेश श्रेष्ठ, एरिया काेषाध्य लायन जयराम आचार्य, रिजन चेयरपर्सन लायन ,सुक बहादुर गुरूङ, लायन शवि शेरचन, लायन राजु कुमार शर्मा , लायन सुजन श्रेष्ठ, माेहन सुवेदी ,जनक कार्की, जाेन चेयरपर्सन लायन दिपेन्द्र काेइराला, लायन शर्मिला श्रेष्ठ, लायन राजेन्द्र बहादुर कार्की,मिता कायस्थ,कृष्ण न्युपाने ,अन्जना पराजुलि,दामाेदर बराल,महेश्वर रिमाल ,दिनेस तुलाचन ,कुस राज तिमिल्सिना ,प्रकाश पाैडेल ,लक्ष्मी कला शेरचन , चेत बहादुर कुमाल ,लक्ष्मीप्रसाद पौडेल एरिया कमिटी चेयर पर्सन लायन ऐन बहादुर ऐर (सागर) लगायत उपस्थित अन्य सम्पुर्ण क्यबिनेट पदाधिकारीहरु, स्कुलिङ्ग सफल बनाउन अहोरात्र खटिनु भएका विभिन्न समितीका संयोजक तथा सदस्यहरु प्रती डिष्ट्रिक गभर्नर ईलेक्ट लायन मिलन थापा द्वारा हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्नुभएकोको थियो । उक्त कार्यक्रममा लायन्स क्लब अफ पोखरा मर्दि हिमाल का संस्थापक अध्यक्ष तथा अहिल्य का रिजन चेयरपर्सन लायन सुजन श्रेष्ठ ज्युको नेतृत्वमा गण्डकी एरिया मा‌‌ पहिलो नया क्लव लायन्स क्लब अफ पोखरा मर्दि रेन्ज जन्माउनु भयकोमा गभर्नर लायन मिलन थापा ज्युले सम्मान गर्दै उक्त क्लवका संस्थापक अध्यक्षमा लायन विक्रम पोख्रेल,प्रथम उपाध्यक्ष मा लायन राज कुमार घिमिरे, द्वितीय उपाध्यक्ष शिव शर्मा र सचिव मा लायन प्रकाश पौडेल तथा कोषाध्यक्ष मा विनिता क्षेत्रि मनोनीत हुनुभयको छ र उहाहरुलाई पनि डिस्ट्रिक्ट गभर्नर लायन मिलन थापा ज्युले पिन लगाएर स्वागत गर्नु भयो।

फस्ट भाईस डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन मिलन बाबु मल्ल, सेकेन्ड भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट लायन प्रजापती बाँस्तोला र मनोनित चिफ एडभाईजर लायन कुश प्रसाद मल्लीले सबैलाई कार्यकाल सफलताका लागि शुभकामना दिए । क्याबिनेट सेक्रेटरी लायन कृष्ण बहादुर अधिकारीले विभिन्न प्रशासनिक कार्य र क्याबिनेट ट्रेजरर लायन कल्पना थापाले डिष्ट्रिक्ट मल्टिपल र इन्टरनेसनलमा बुझाउनुपर्ने शुल्क र छिटो शुल्क बुझाउनेलाई डिष्ट्रिक्टले प्रदान गर्ने अवार्डको बारेमा जानकारी दिइन् ।

काठमाडौं, गोर्खा, नुवाकोट, पोखरा, बागलुङ लगायतका क्षेत्रबाट १७० भन्दा बढी लायन्स लिडरहरुको कार्यक्रममा सहभागिता थियो । नेपालमा लायन्स इन्टरनेसनलको १५ वटा डिष्ट्रिक्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस