पोखरामा एक युवा मृत अवस्थामा फेला !

पोखरा ।  पोखरा महानगरपालिका-१६  लामाचौरमा बिहीबार एक युवा मृत अवस्थामा फेला परेका छन् ।

लामाचौर बस्दै आएका रोल्पाका २७ वर्षीय युवक  सुनिल पुन मगर मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार  बुधवार बेलुका खाना खाएर सुतेका उनि  बिहीबार बिहान मृत फेला परेका हुन्  ।

प्रतिक्रिया दिनुहोस