लेखनाथ क्षेत्रमा धार्मिक पर्यटनको केन्द्रको रुपमा अगाडी बढिरहेको वेगनास बराह क्षेत्र अहिले धमाधम विकासका काम भैईरहेका छन। यस क्षेत्रको विकासको निम्त सरोकारवाला सबै लागि परिहेका छन।विकास निर्माणको सन्दर्भमा हालसालै पोखरा महानगरपालिका वडा नं.३१ , बेगनासताल बराह क्षेत्र पर्यटकीय पुर्वाधार निर्माण, कार्य सम्पन्न गर्दा भएको छ।
सम्पुर्ण आम्दानी खर्च बारे सरोकारवालाहरुको लागि यो सार्वजनिक सुचना प्रकाशित गरिएको छ।
