नाउपा संरक्षक रेशम चौधरी काठमाण्डौ बाट पक्राउ


नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी पक्राउ परेका छन् ।

आज नै जनमत पार्टी र नाउपाको पार्टी एकता घोषणा कार्यक्रम थियो । उनी त्यहीँबाट पक्राउ परेका हुन् ।

एकताका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा कार्यक्रम आयोजना गरिएको छ ।

दुवै दलका नेता-कार्यकर्ता त्यहाँ उपस्थित भएका छन् ।

प्रतिक्रिया दिनुहोस