पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् । उनलाई आज विहानै प्रहरीले उनकै निवासबाट पक्राउ गरेको हो ।

भदौ २३ र २४ मा जेनजी पस्ताका बालबालीकामाथि तत्कालिन सरकारले गरेको दमनको विषयमा गठित गैरी बहादुर कार्की नेतृत्वको उच्चस्तरिय छानबीन समितिको सिफारिसको आधारमा उनलाई पक्राउ गरिएको हो । जरुरी पक्राउ पुर्जीको आधारमा उनी पक्रा परेका हुन ।

प्रतिक्रिया दिनुहोस