पोखरापाटी
प्रकाशित मिति : २०८२ माघ ६, सोमबार
नेपाली कांग्रेसले कास्कीको प्रतिनिधिसभा क्षेत्र नं.१ मा कांग्रेसका केन्द्रीय सदस्य तिलक रानाभाटलाई उम्मेदवार बनाएको छ।
रानाभाट नेपाली कांग्रेसमा विकासप्रेमी नेताको रुपमा परिचित छन।
प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित
धेरै पढिएको