भारी वर्षामा गाडी नचलाउन कास्की प्रशासनको आग्रह, संवेदनशील सडकमा विशेष समय तालिका जारि

पोखरा । जल तथा मौसम विज्ञान विभागले असोज १७ देखि २० गतेसम्म गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा हुने पूर्वानुमान गरेसँगै कास्की प्रशासनले भारी वर्षाको समयमा गाडी नचलाउन आग्रह गरेको छ। संवेदनशील मानिएका सडक खण्डमा भने सवारी सञ्चालनका लागि विशेष समय तालिका समेत लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस