नेपाल इतिहास संघको नवौं सम्मेलनले प्रध्यापक डा.बद्री गौतमको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ।
समितिको उपाध्यक्ष डा.ढाकाराम सापकोटा, महासचिव डा.जगत प्रसाद पराजुली, सचिव चन्द्रकान्त पौडेल, कोषाध्यक्ष मुरारीकृष्ण गौतम र सदस्यहरूमा डा.सिता हमाल,ढक बहादुर मगर,डा.डोलराज काफ्ले,डा.प्रेम सिंह बस्नेत,अर्जुन देउवा,हिरालाल कर्ण,सौन्दर्य शाक्य,रुपा लुईटेल सर्वसहमति बाट निर्वाचित भएका छन।त्यसैगरि पोखराका डा.कोमल मल्ल आजीवन सदस्य बनेका छन।