
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बस्नका लागिमात्रै सरकार नबनेको बताउँदै रिजल्ट दिन सक्नुपर्ने बताए।काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
“एमालेसँग सरकारमा छौँ।हामी तलमाथि पार्दैनौँ।अघि बढाउछौँ,” थापाले भने,“बस्नका लागिमात्रै सरकार बनेको होइन,रिजल्ट चाहिन्छ।”
प्रतिक्रिया दिनुहोस