बढ्यो शशांकको सक्रियता बढ्यो

कांग्रेस पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्र अरुखाले सक्रियता खासै नबढाए पनि चियापानको परम्परा भने बाक्लै चलाउँदै आएका छन् । कोइराला चियापान आयोजना गर्न सम्भवतः पार्टीभित्र पहिलो स्थानमा छन् । यसपल्ट पनि नयाँ वर्ष र लोकतन्त्र दिवसको अवसर पारेर उनले ११ वैशाखमा महाराजगञ्जस्थित निवासमा चियापान आयोजना गरे ।