अनेरास्ववियु ( क्रान्तिकारी ) कास्कीको २४ औं जिल्ला सम्मेलनको बन्द सत्र भोली हुने । ( फोटो फिचर )

नेपाल कम्युनिस्ट पार्टी( बहुमत )निकट अनेरास्ववियु ( क्रान्तिकारी ) को २४ औं जिल्ला सम्मेलनको उद्घाटन आज सम्पन्न भएको छ भने बन्द सत्र भोली शनिवार गरीने भएको छ ।


प्रतिक्रिया दिनुहोस