नेकपा ( बहुमत ) कास्कीद्वारा राष्ट्रघाति सम्झौता बिरुद्द मसाल जुलुस( फोटो फिचर )

नेपाल कम्युनिस्ट पार्टी ( बहुमत ) कास्कीद्वारा बड्दो महँगी, पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धि, राष्ट्रघाति एमसीसी सम्झौता, साथै एसपिपि सम्झौता विरुद्ध आज पोखरामा मसाल जुलुस निकालेको छ ।

आज बिधबार साझ ७:३० बजे पोखराको मुख्य चोक मानिने पृथ्वीचोकमा राष्ट्रघाति एमसिसि सम्झौता खारेज गर, बड्दो महँगी नियन्त्रण गर, राष्ट्रघाति सम्झौता खारेज गर, एसपिपि सम्झौता बन्द गर, नेकपा ( बहुमत ) जिन्दावाद, जस्ता नाराहरु लगाउँदै बसपार्क देखी पृथ्वीचोक सम्म जुलुस निकालेको थियो ।

फोटो फिचर :-

प्रतिक्रिया दिनुहोस