पोखरा २६ मा काँग्रेसको प्यानल नै बिजयी

पोखरा । पोखरा २६ मा काँग्रेसको प्यानल नै बिजयी भएको छ ।

पोखरा २६ को वडाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार नरेन्द्र थापा नेकपा एमालेका उम्मेदवारसंग भारि मतान्तरका साथ् विजय भएका छन् ।

यस्तै महिला सदस्यमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएकी लक्ष्मी देबी भट्टराई, दलित महिला सदस्यमा सुजता बराल सुनार , खुल्ला सदस्यमा तिर्थबहादुर रानाभाट र सुदीपराज ढुंगाना निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस