पोखरामा एमसीसी बिरुद्द्मा नागरिक हस्ताक्षर संकलन !

तीस हजार हस्ताक्षर संकलन गरिएको दावी ।

१४ माघ/ पोखरा – नेपालका लागी नेपाली कास्कीले आज पोखराको पृथ्वीचोकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी ) बिरुद्द्मा नागरिक हस्ताक्षर सुरु गरेको छ ।

हस्ताक्षर कार्यक्रममा करिब तीस हजार नागरिकद्वारा हस्ताक्षर गरिएको आयोजकले बताएको थियो ।

यस्तै आजै मात्र प्रतिनिधि संसद बैठकमा बोल्दै प्रधानमन्त्रीले एमसीसी पारित गर्नुपर्ने दावी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस