काठमाडौँ —बाग्मती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा दिएका छन् । सभामुख पाठकले उपसभामुख अपसरा चापागाईंसमक्ष राजीनामा बुझाएका हुन् ।
पाठकले जेनजी आन्दोलनलाई समर्थन गर्दै राजीनामा दिएका हुन।
पाठक राप्रपाबाट बाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस